जापानिज भाषा राम्रोसँग जान्न्नुभएको छैन ।।।

तर  पढ्न चाहनुहुन्छ !

जापानिज भाषामा निर्धक्कहुनुहुन्न तर पनि जापान को स्कुल मा 

नपढी नहुने भाको छ 

जापानिज  भाषास्कुल मा पढ्न चाहनुहुन्छ  

त्यस्तो ब्यक्ती लाई सपोर्ट  गरिन्छ||

स्कुल गैरहेको छु तर कक्षामा केही पनि बुझेको छैन

स्कुल गैरहेको  छु तर कक्षामा प्रयोग हुने शब्द अती नै गाह्रो छ
लगभग शब्दहरु बुझे पनि कक्षा छिटो अगाडि लगिन्छ

येदि येस्तो समस्यामा हुनुहुन्छ भने   सँगै पढ्ने हैनत ?​​

स्कुलमा पढ्ने कुराहरु अगाडिनै पढेर  नबुजेको कुराहरु समीक्षागरेर विद्यार्थी जीवनमा थोरै भएपनी रमाइलो तरिकाले पढाएर उच्च माध्यमिकविद्यालय वा विश्वविद्यालय मा
पढ्न सक्ने बनाउन को लागि हामी सहयोग गर्छौ ||

एकदम ध्यान दिएर पढ्यो भने  नसक्नेकुरा केही पनि हुँदैन  भन्ने कुरालाई के तपाई अनुभव गर्न चाहानुहुन्छ?

नीम्नमाध्यामिक स्कुल  पास भएर जापान आएको छु ! उच्च विद्यालयमा भर्ना हुन चाहन्छु /उच्च

विद्यालयमा भर्ना  हुनको लागि कस्तो तयारी आबस्यक पर्छ ?कस्तो उच्च विद्यालयमा जादा राम्रो हुन्छ ?कती समय सम्म नपढी हुँदैन ? राम्रो सँग बुज्ने गरी वर्णन गर्छु| जापानिज भाषा पढ्दै  , गणित ,बीज्ञान अंग्रेजी सबै सँगसंगै पढ्दै जानेछौ|

उच्च विद्यालय गैइन तर पनि अझै पढ्न चाहन्छु उच्च विद्यालय स्नातक डिग्री प्रमाणीकरण

परीक्षाको बारेमा केही थाहा छ ?यो परीक्षा पास भयो भने व्यावसायिक स्कूल या विश्वविद्यालयको परीक्षा दिन योग्य मानिन्छ | उच्च विद्यालय पास   नभएपनी  तपाईं स्कूल जान सक्नुहुन्छ|एक बर्षमा दुइपटक यो परीक्षाहुन्छ | जापानिज बाहेक बिदेशी हरुले पनि यो परीक्षा दिन सक्छन|| उच्च विद्यालय मा  पढाई हुने प्रश्नहरु  सोधिन्न्छ |६ महिना जती पढेर पास् हुने मान्छे हरु पनि हुनुहुन्छ || सँगै अध्ययन गर्नुहोस् र भविष्यका सम्भावनाहरू खोल्नुहोस्|

उच्च विद्यालयपास गरेर जापान आएको छु | जापानमा पढाई अगाडि बढाउन सक्छु ?

मज्जाले सकिन्छ तर प्रवेश परीक्षाको तयारी स्कुल    अनुसार फरक फरक हुन्छ |अहिले सम्म पढेको कुरा र  जापानको उच्च विद्यालयमा पढेको कुरा हरु फरक हुनसक्छ |पढाइ लाई जारी राख्दै  अरुअरु कुराहरुमा पनि छलफल गर्दै अगाडि बढौ

「あすどあ」भनेको [भोलिसम्म जाने ढोका ]

求めなさい。そうすれば与えられます。
捜しなさい。そうすれば見つかります。
たたきなさい。そうすれば開かれます。
(マタイによる福音書 7章7節)

गर्न सक्दिन भनेर केही पनि गरेन भने केही पनि परिवर्तन हुँदैन तर जे होस् एकपल्ट  कोशीस गर्छु भनेर गर्नथाल्यो भने जसरी नि भोलिको ढोका खुल्छ |तेहिभएर  भोलिको

प्रतिनिधि

Matsumoto Rei

जन्मा:१९८० [४३ वर्षको]​

अर्थशास्त्र संकायबाट स्नातक, नागोया विश्वविद्यालय विश्वविद्यालय सकेपछी जापानी भाषाको शिक्षकको रूपमा चीनको शेन्जेनमा जापानी भाषाको स्कूलमा काम गरें

 || कक्षाकोठाको प्रमुखको रूपमा पनि कार्य   गर्दछु 

त्यस पछि, म जापानी भाषाको शिक्षकमा फर्कें र जापानी भाषा स्कूलमा कोर्स कोच भएँ।२०१६ मा   あすどあ सुरु गरें

हाल जापानी शिक्षक प्रशिक्षण प्रशिक्षक र विशेषज्ञ प्रशिक्षकको रूपमा पनि सेवा दिँदै।हमी दम्पतीले जापानी भाषा पढाउदैछौ 

Chunichi पत्रीकामा पनि प्रस्तुत गरिएको थियो
(2016/11/27)