Adress:Nagoyaekinishi #403, 1-12-1, Noritake, Nakamura-ku, Nagoya-shi, 453-0014

5 minutes walk from Nagoya station

पार्किङ्को बेबस्था छैन 
कि ट्रेन बाट आउनुहोस्  कि パーキングको  प्रयोग गर्नुहोस्

नागोया ट्रेन स्टेसन बाट आउनेहारुको लागि

बिग क्यामरा को अगाडि बाट दाहिने तर्फ अगाडि बड्नुहोस्

पहिलो ट्राफिक लाईटमा, बाँया पट्टि घुम्नुहोस्।

तपाईंले चिसुन इन भन्ने नामको होटल देख्नुहुनेछ।

यस होटलको कुनामा दाँया घुम्नुहोस्।

होटलको अर्को भवन नागोया स्टेशन पश्चिम भवन हो।

यहाँबाट ४ तलामा जानुहोस्।

त्यहाँ कुनै लिफ्ट छैन।